Take a fresh look at your lifestyle.
Browsing Category

खेलकुद

टोकियो ओलम्पिक : फुटबलको फाइनलमा ब्राजिल

काठमाडौँ-  ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा ब्राजिलको यू-२३ टिम फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो सेमिफाइनलमा मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४-१ गोलले पराजित गर्दै ब्राजिल फाइनल पुगेको हो । खेलको निर्धारित र अतिरिक्त समय…

टोकियो ओलम्पिक : १७६ स्वर्ण पदकको छिनोफानो, चीनकाे अग्रता कायमै

काठमाण्डाै - जापानमा भइरहेको टोकियो ओलम्पिकमा १७६ स्वर्ण पदकको छिनोफानो भएको छ । अहिलेसम्म ओलम्पिकमा चीनले अग्रता कायमै गरेको छ । चीनले अहिलेसम्म २४ स्वर्णसहित ५१ पदक जितेको छ । यस्तै दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्णसहित ५९ पदक…

जापानको अग्रता कायमै, चीन दोस्रो र अमेरिका तेस्रो

काठमाडौँ– टोकियो ओलम्पिकको बुधबारको खेल सकिँदा आयोजक जापानले अग्रता लिएको छ । जिम्न्यास्टिकको पदक स्वर्ण जितेर जापानले १३ स्वर्णसहित अग्रता लिएको हो । चीनको १२ र अमेरिकाको ११ स्वर्ण पदक छ । बिहान टुङ्गो लागेको ११ मध्ये अस्ट्रेलियाले तीन…

मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटी बिजयी

काठमाडौँ-  मैत्रीपूर्ण खेलमा म्यान्चेष्टर सिटीले प्रेस्टोन थर्थ इन्डलाई हराएको छ । प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा मंगलबार राति नर्थ इन्डलाई २–० ले हराएको हो । सिटीको जितमा रियाद महरेज र साम एडोजीले एकएक गोल गरे । अब सिटीले…

टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दै

काठमाण्डाै – टोकियो ओलम्पिकमा नेपालकी पौडी खेलाडी गौरिका सिंहले आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिलाको १ सय मिटर फ्री-स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।…

फुटबल विवादमा किरण चेम्जोङले भने : गल्ती होइन समाधान खोजौं

११ साउन, काठमाडौं । नेपाली फुटबल क्षेत्रमा देखिएको विवादमा राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेपछि तातिएको फुटबल…